काठमाडौं, २१ पुस–दुग्ध विकास संस्थानमा स्थायी जागिर खुलेको छ । खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न संस्थानले दरखास्त आह्वान गरेको हो संस्थानले शुक्रबार एक सूचना निकाल्दै संस्थानका विभिन्न आयोजनाहरुमा रिक्त रहेका अधिकृत र सहायकस्तरका पदहरुमा दरखास्त आह्वान गरेको जनाएको छ यसैगरी संस्थानले आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि समेत दरखास्त आह्वान गरेको छ । यस्तै बढुवा फारम भर्नेबारेको सूचना पनि निकालेको छ इच्छुक उम्मेदवारले माघ २० र दोब्बर दस्तुर तिरेर माघ २८ सम्ममा संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा आवेदन बुझाउन सक्ने सूचनामा उल्लेख छ सूचना हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया