काठमाडौं– एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् अध्यक्ष ओलीलाई सामान्य झाडा पखाला लागेको ओलीका प्रेश संयोजक चेतन अधिकारीले बताए श्रोतका अनुसार स्वास्थ्यमा केही समस्या देखिएपछि उनी सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन् । उनले घरमै बसेर औषधि लिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया