काठमाडौं महानगरलाई चीनले दियो दुई ब्रुमर

चीनको छेन्दु नगरले काठमाडौं महानगरपालिकालाई दुईवटा ब्रुमर हस्तान्तरण गरेको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा छेन्दु नगरका उपप्रमुख निउ छिङ्पाओेले मेयर विद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गरे ।

ब्रुमरको साँचो बुझेपछि शाक्यले छेन्दु नगरबाट उपहारस्वरूप प्राप्त ब्रुमरको सहयोगले काठमाडौंको वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने बताए । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?