काठमाण्डौंबाट नुवाकोट जाँदै गरेको बस दुर्घटना

काठमाण्डौं, २४ भदौ ।काठमाण्डौंबाट नुवाकोटतर्फ जाँदै गरेको यात्रुुबाहक बस दुर्घटना परेको छ । दुर्घटनामा परि मृत्यु हुनेको संख्या अहिले सम्म ५ पुगेको छ । घटनाको थप विवरण आउन बाँकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?