२०७८,श्रावण,१८,सोमवार

विवाहको लागि मंसिरमा ६ वटामात्र लगन, नभ्याउनेले माघ र फागुन कुर्नुपर्ने

२०७४,मङ्सिर,१,शुक्रवार ०७:१६


काठमाडौं, १ मंसिर । आजबाट मंसिर सुरु भएको छ । नेपाली परम्परा र धार्मिकशास्त्र अनुसार मंसिरदेखि विवाहको साइत सुरु भएको मानिन्दै आइएको पाइन्छ । तर, यसवर्षको मंसिर महिनामा जम्मा ६ वटामात्रै विवाहको लागि साइत जुरेको छ त्यसैगरी, मंसिर ६ गते पहिलो विवाह साइत जुरेको छ छ भने ७ गते पनि विवाहको लागि उपयुक्त साइत परेको छ । त्यसपछि मंसिर १२, १७ र १८ गते विवाहका लगन छन् मंसिर १८ गतेसम्म विवाह गर्न नभ्याउनेले भएमा लगन जुराएर बिहे गर्ने हो भने २५ गतेसम्म कुर्नुपर्ने हुन्छ । मंसिर २५ गते भने अन्तिम साइत मान्न सकिन्छ । यदि मंसिर २५ गते पनि विवाह गर्न भ्याउनु भएन भने माघ नै कुर्नु पर्ने हुन्छ । किनभने पुस महिनामा एउटा पनि विवाहको साइत जुरेको छैन त्यस्तै, माघ महिनामा पनि बल्लतल्ल एक दिन मात्रै विवाहको साइत जुरेको छ । माघ २४ गते मात्रै लगन छ माघमा पनि विवाह गर्न भ्याउनु भएन भने फागुनको ६ गते विवाहको साइत जुराउने पर्ने छ । किनभने फागनुमा भने ८ वटा विवाहको साइत परेको छ फागुनमा ११, १२, १९,२०, २२, २८ र २९ गते विवाहका साइत जुर्ने पञ्चाङ्गमा उल्लेख छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,१,शुक्रवार ०७:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

व्रत बस्नुलाई धेरैले धार्मिक भावनासँग जोडेर हेर्ने गर्छन् । व्रत कोही धार्मिक दृष्टिकोणबाट बस्छन् भने कोही शारीरिक दृष्टिकोणले पनि बस्ने

श्रावणको सोमवारलाई भगवान् शिवजीको विशेष वारको रूपमा मानिन्छ । श्रावणको सोमवार भगवान् शिवलाई विभिन्न किसिमले पूजा आराधना गर्ने चलन नै

लकडाउनले गर्दा हामीलाई घर बाहिर खासै निस्कन दिएन । जसको कारण मर्निङ वाक, जिम, एरोबिक, जुमा जस्ता शारीरिक कसरतहरू ठप्प

कोरोनाको दोस्रो लहरको सन्त्रासमा काठमाडौँ सुनसान हुँदा निर्मल कार्की एम्बुलेन्सको साइरन बजाउदैं सडकमा लगातार हुइँकिरहेका हुन्थे । उनले चलाएको एम्बुलेन्सको

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९