मेलिना र बसन्तको ‘बयर घारी’ सार्वजनिक (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक बसन्त राईको नयाँ आधुनिक गीत ‘बयर घारी’ सार्वजनिक भएको छ ।

दीपक शर्माको शब्द, संगीतमा तयार गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा निराजन प्रधान र वर्षा राउतको प्रेम देख्न सकिन्छ ।

भिडियोमा अगम कटवाल (अल्लु)को अभिनयसमेत समेटिएको छ । रोहित बस्नेतको कोरियोग्राफी रहेको भिडियोलाई रोशेल थापाले निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?