२०७८,श्रावण,१७,आईतवार

पूर्व अर्थमन्त्री रामशरण महतकाे गाडी एम्बुसमा, ४ जना घाइते

२०७४,मङ्सिर,१,शुक्रवार ०५:१८


काठमाडौ १ मंसिर । नुवाकोट जिल्लाकाे क्षेत्र नम्बर एक बाट नेपाली कांग्रेसकाे तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत चढेको गाढीमा बम प्रहार भएकाे छ बम प्रहारबाट केही घाईते भएकाे बताएको छघटनाको थप विवरण अाउन बाकी छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,१,शुक्रवार ०५:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजनीतिक किसिमको अभिव्यक्ति विवादित बनेको छ । केही दिनअघि उपकुलपति सिंहले आफूले

काठमाडौं । अब सांसदहरुको तलब तथा भत्ता सरकारी बैंकबाटै भुक्तानी हुने भएको छ । हालसम्म निजी बैंकहरुबाट भुक्तानी दिइदैँ आएको

काठमाडौं । अर्थसचिवमा मधुकुमार मरासिनी नियुक्त भएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पठाएको चिठि बुझेको स्रोतले जनाएको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहि बेरमा बैठक बस्न लागेको हो

ताजा समाचार

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा
 २०७८,श्रावण,१७,आईतवार १३:५८
पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
 २०७८,श्रावण,१७,आईतवार १३:४३
कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१