पूर्व अर्थमन्त्री रामशरण महतकाे गाडी एम्बुसमा, ४ जना घाइते

काठमाडौ १ मंसिर । नुवाकोट जिल्लाकाे क्षेत्र नम्बर एक बाट नेपाली कांग्रेसकाे तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत चढेको गाढीमा बम प्रहार भएकाे छ बम प्रहारबाट केही घाईते भएकाे बताएको छघटनाको थप विवरण अाउन बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?