२०७८,श्रावण,१०,आईतवार

प्रियंकाले छोटो कपाल बनाउंदा बलिउडमा चर्चा

२०७४,कार्तिक,३०,बिहीवार १७:०५


बलिउडमा अभिनेत्री प्रियंका चोपडा अ टिभी सो ‘क्वान्टिको’को सिजन ३ को सुटिङ छिन् । अमेरिकामा रहेकी उनी नयाँ गेटअपमा देखिएकी छन् |हालै प्रियंकाले इन्स्ट्राग्राममा आफ्नो एउटा फोटो पोस्ट गरिन्, जहाँ उनले कपाल काटेको देखिएको छ उनले क्वान्टिकोको लागि आफ्नो लामो कपाल कटाएर छोटो बनाएकी छिन् । फोटोसँगै उनले ‘बाइ बाइ लङ हेयर, ह्वाटस् दी एलेक्स लुक फर सिजन ३, यु विल फाइन्ड आउट सुन’ अर्थात्, लामो कपाललाई बिदा, सिजन ३ मा एलेक्सको लुक कस्तो छ, छिट्टै थाहा पाउनेछौ, लेखेकी छिन् प्रियंकाले आफ्नो नयाँ हेयर स्टाइलको फोटो पनि पोस्ट गरेकी छिन् । जसलाई लिएर बलिउडमा चर्चा सुरु भएको छ |

प्रकाशित मिति: २०७४,कार्तिक,३०,बिहीवार १७:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई प्रहरीले बोलाएर बयान लिएको छ । बयान दिने क्रममा शिल्पाले श्रीमान राज कुन्द्रा निर्दोष

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानको लेहेङ्गासहितको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मनीष मल्होत्राको डिजाइनमा बनेको

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टीले आफ्नो श्रीमान् राज कुन्द्राको कम्पनी ‘भिआन इन्डस्ट्रिज’को निर्देशक पदबाट राजिनामा दिएकी छिन् । शिल्पाले

काठमाडौं । अहिले इन्डियन आइडल सिजन १२ चलिरहेको छ । सामाजिक सञ्जालमा इन्डियन आइडलको सधै चर्चा हुने गरेको छ ।

ताजा समाचार

कतार जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ नियम
 २०७८,श्रावण,१०,आईतवार १३:३७
विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता
 २०७८,श्रावण,१०,आईतवार १३:२८