प्रियंकाले छोटो कपाल बनाउंदा बलिउडमा चर्चा

बलिउडमा अभिनेत्री प्रियंका चोपडा अ टिभी सो ‘क्वान्टिको’को सिजन ३ को सुटिङ छिन् । अमेरिकामा रहेकी उनी नयाँ गेटअपमा देखिएकी छन् |हालै प्रियंकाले इन्स्ट्राग्राममा आफ्नो एउटा फोटो पोस्ट गरिन्, जहाँ उनले कपाल काटेको देखिएको छ उनले क्वान्टिकोको लागि आफ्नो लामो कपाल कटाएर छोटो बनाएकी छिन् । फोटोसँगै उनले ‘बाइ बाइ लङ हेयर, ह्वाटस् दी एलेक्स लुक फर सिजन ३, यु विल फाइन्ड आउट सुन’ अर्थात्, लामो कपाललाई बिदा, सिजन ३ मा एलेक्सको लुक कस्तो छ, छिट्टै थाहा पाउनेछौ, लेखेकी छिन् प्रियंकाले आफ्नो नयाँ हेयर स्टाइलको फोटो पनि पोस्ट गरेकी छिन् । जसलाई लिएर बलिउडमा चर्चा सुरु भएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?