गुडवल फाइनान्सले बोनस सहित कर प्रयोजनको नगद लाभांश समेत दिन

काठमाडौं, ३० कात्तिक । गुडविल फाइनान्सले १०.१९ प्रतिशतको दरमा बोनस सेयर दिने प्रस्ताव राखेको छ कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले बोनस सहित कर प्रयोजनको लागि नगद लाभांश समेत दिने भएको छ कम्पनीले यसअघि जारी गरेको हकप्रद सेयरका लगानीकर्ताले समेत बोनस सेयर पाउने उल्लेख गरिएको छ । हकप्रद पनि ७२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी पुगेको कम्पनीको बोनस पछि पूँजी लगभग ८० करोड रुपैयाँ पुग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?