२०७८,श्रावण,१०,आईतवार

गुडविल फाइनान्सले बोनस सहित कर प्रयोजनको नगद लाभांश समेत दिने

२०७४,कार्तिक,३०,बिहीवार ०६:५३


काठमाडौं, ३० कात्तिक । गुडविल फाइनान्सले १०.१९ प्रतिशतको दरमा बोनस सेयर दिने प्रस्ताव राखेको छ कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले बोनस सहित कर प्रयोजनको लागि नगद लाभांश समेत दिने भएको छ कम्पनीले यसअघि जारी गरेको हकप्रद सेयरका लगानीकर्ताले समेत बोनस सेयर पाउने उल्लेख गरिएको छ । हकप्रद पनि ७२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी पुगेको कम्पनीको बोनस पछि पूँजी लगभग ८० करोड रुपैयाँ पुग्ने भएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,३०,बिहीवार ०६:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । भूमि बैंक सञ्चालनका लागि स्थानीय तहले इच्छा देखाएका छन् । गत आर्थिक  वर्षदेखि नै तीन तहकै सरकारको समन्वयमा

काठमाडौं । नेपाल उद्योग परिसंघको नयाँ अध्यक्षमा उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन्। परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको

काठमाडौं । ह्याकरहरुले अहिलेसम्मकै ठूलो ह्याकिङ गरी पैसा चोर्ने धम्की दिएको छ । ह्याकरले नेपाल राष्ट्र बैंकलाई इमेलमार्फत राष्ट्र बैंकसहित

काठमाडौं । लक्ष्मी बैंकका अशोक कुमार खति फोनलोनले आफ्नो ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको

ताजा समाचार

धादिङमा २० वर्षीया युवती मृत फेला
 २०७८,श्रावण,१०,आईतवार १५:४२
बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,१०,आईतवार १५:३१