सुन किन्दै हुनुहुन्छ ? यस्तो छ बजार भाउ

काठमाडौं, ३० कात्तिक –नेपाली बजारमा आज छापावाला सुन ५६ हजार १ सय मा कारोबार भईरहेको छ । तेजावी सुन ५५ हजार ८ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?