यूपीमा ‘पद्मावती’को रिलीज मुश्किल, योगी सरकारले सुरक्षा विषयमा उठाए हात

लखनऊ, ३० कात्तिक । ‘पद्मावती’ फल्मिले गर्दा यूपीमा समस्या सिजृना हुन सक्छ । यूपी सरकारले यही कुरा केन्द्र सरकारलाई बताएका छन् । यूपीका प्रमुख गृह सचिवले यो कुराको बारेमा सूचना प्रसारण मन्त्रालयका सचिवलाई चिठ्ठी लेखेका छन् । यहाँका इन्टेदिजेस पुलिस यानी खुफिया विभागले बताएका छन् कि यदि १ दिसंबरको दिन फिल ‘पद्यावती’ रिलीज भयो भने हंगामा, तोडफोड र द्वन्दको सिर्जना उत्पन्न हुन सक्छ । सीएम योगी आदित्यनाथले यस विषयमा चिन्ता व्यक्त गरेका छन् यूपी सरकारले भनेका छन् कि तीन चरणमा में २२, २६ र २० तारिक निकाय चुनाव हुँदै छ । एक दिसंबरको भोटको गनिन्छ र २ दिसंबरको दिन मुस्लिमहरुको पर्व बारावफात पर्ने भएको छ । यस समयमा यदि फिल्मलाई लिएर कुनै प्रर्दशन भयो भने प्रदेशमा व्यापक अशान्ति तथा कानुन एवं व्यवस्थाको स्थिति सिजृना हुन सक्छ के लेखिएको छ योगी सरकारको चिठ्ठीमाकेन्द्र सरकारलाई पठाइएको चिठ्ठीमा योगी सरकारको तर्फबाट लेखिएको छ । ‘पद्यावती’ फिल्म को कथावस्तु एवं ऐतिहासिक तथ्यलाई विभिन्न तरीकाले पेश गरीएको कारण व्यापक जनाक्रोश एवं सावृजनिक चित्रणबाट शान्ति व्यवस्थामा प्रतिकुल प्रभाव पर्नसक्ने आशंका छ । विभिन्न संगठन फिल्मको प्रर्दशन भएमा सिनेमाहलहरुमा तोडफोड, आगजनीको चेतावनी दिइएको छ । यसैले मन्त्रालयको अनुरोधमा यो विषय बारे सेंसर बोर्डलाई बताए । जसमा फिल्मको प्रमाणनमा निर्णय लिदा बोर्डको सदस्य जनभावनाको जानेर विधि अनुसार निर्णय गरोस् गृह विभागले चिठ्ठीमा यो भनेका छन् कि पद्यावती फिल्मको प्रदर्शन प्रति रोक लगाउनको लागि सगंठनहरुले सुप्रीम कोर्टमा याचिका दाखित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?