नेपालकै होचा कलाकार दाबी गरिएका शाहको मृत्यु

काठमाडौँ, ३० कात्तिक – नेपालकै होचा कलाकार भनिएका दिपेन शाहको मृत्यु भएकाे छ दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेका उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका उनी जन्मएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?