२०७८,श्रावण,१९,मंगलवार

चुनाव प्रचार क्रममा लडेर एमाले नेता पाण्डे घाइते

२०७४,कार्तिक,३०,बिहीवार ०५:३०


काठमाडौं, ३० कात्तिक । नेकपा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे धादिङमा चुनाव प्रचारका क्रममा लडेर घाइते भएका छन् एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनबाट धादिङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभाका लागि उम्मेदवार रहेका पाण्डे बुधबार धुनीबेसी नगरपालिका– ७ तोप्लाङमा चुनाव प्रचारका क्रममा लडेर घाइते भएका हुन् उनको टाउको र गालामा चोट लागेको छ । लडेर घाइते भएपनि नौबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि उनी थप उपचारका लागि मनमोहन अस्पतालमा भर्ना भएका छन्  

प्रकाशित मिति: २०७४,कार्तिक,३०,बिहीवार ०५:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । नेता नेपालले बधुवारका लागि आफू पक्षीय

काठमाडौं । नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले विदेश जाने श्रमिकहरु खोप लगाएको प्रमाणित गर्न भीडभाड गर्दै लाइनमा बस्नुपरेको भन्दै त्यसलाई

काठमाडौं । सांसद महेश बस्नेतले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा

काठमाडौं । लेखा प्रतिवेदन नबुझाउने ४१ वटा राजनीतिक दलको दर्ता खारेज भएको छ ।् आज निर्वाचन आयोगले एक विज्ञप्ति निकाल्दै

ताजा समाचार

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
 २०७८,श्रावण,१९,मंगलवार १६:२०
पारसको निर्णय अप्रत्यासित : क्यान अध्यक्ष
 २०७८,श्रावण,१९,मंगलवार १६:००
संक्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए
 २०७८,श्रावण,१९,मंगलवार १५:५५
पारस खड्का : क्याप्टेन, लिडर र लेजेन्ड पनि
 २०७८,श्रावण,१९,मंगलवार १५:३४