२०७८,श्रावण,११,सोमवार

सुनको मूल्यमा वृद्धि

२०७४,कार्तिक,२९,बुधबार ०९:०९


काठमाडौं, २९ कात्तिक । आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाली बजारमा छापावाला सुन मूल्य ५६ हजार २ सय पुगेको छ भने तेजावी सुन ५५ हजार ९ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ हिजो छापावाला सुन तोलाको ५६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन ५५ हजार ७ सयमा कारोबार भएको थियो हिजोको तुलनामा आज तेजावी र छापावाला सुनमा २ सय रुपैया बढेको छ चाँदी तोलाको ७ सय ७० पुगेको छ । हिजोको तुलनामा आज चाँदीको मूल्यमा ५ रुपैयाँ बढेको सुनचादी व्यवसायी महासंले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२९,बुधबार ०९:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । इभी नेपाल मोटर्सको सोरुम काठमाडौंको नक्सालमा खुलेको छ। जर्मन टेक्नोलोजीद्वारा सञ्चालित सोरुममा ‘बीओएससीएच’ द्वारा संचालित लिभ्निंगको विभिन्न मोडेल

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजारले आजको फलफुल र तरकारीको मुल्य सार्वजनिक गरेको छ । हेर्नुहोस् कति छ आजको

काठमाडौं। सेयर बजारमा आज कारोबारको पहिलो दिन नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा रोकिएको छ । कारोबारमा आएका २

काठमाडौं। नेपाल राष्ट्र बैंकले साउन १० गते आइतबारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आजका लागि

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२