सुनको मूल्यमा वृद्धि

काठमाडौं, २९ कात्तिक । आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाली बजारमा छापावाला सुन मूल्य ५६ हजार २ सय पुगेको छ भने तेजावी सुन ५५ हजार ९ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ हिजो छापावाला सुन तोलाको ५६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन ५५ हजार ७ सयमा कारोबार भएको थियो हिजोको तुलनामा आज तेजावी र छापावाला सुनमा २ सय रुपैया बढेको छ चाँदी तोलाको ७ सय ७० पुगेको छ । हिजोको तुलनामा आज चाँदीको मूल्यमा ५ रुपैयाँ बढेको सुनचादी व्यवसायी महासंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?