२२ श्रावण २०७८, शुक्रवार

सुनको मूल्यमा वृद्धि

२०७४,कार्तिक,२९,बुधबार ०९:०९


काठमाडौं, २९ कात्तिक । आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाली बजारमा छापावाला सुन मूल्य ५६ हजार २ सय पुगेको छ भने तेजावी सुन ५५ हजार ९ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ हिजो छापावाला सुन तोलाको ५६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन ५५ हजार ७ सयमा कारोबार भएको थियो हिजोको तुलनामा आज तेजावी र छापावाला सुनमा २ सय रुपैया बढेको छ चाँदी तोलाको ७ सय ७० पुगेको छ । हिजोको तुलनामा आज चाँदीको मूल्यमा ५ रुपैयाँ बढेको सुनचादी व्यवसायी महासंले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२९,बुधबार ०९:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कारोबारको अन्तिम दिन सेयरबजार परिसूचक नेप्सेमा १६ अंकले घटको छ । बुधबार १२.०५ अंकले बढेर ३१ सय २३.१४

काठमाडौं । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ । बुधबार सुनको मूल्य ९२ हजार कायम भइ कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार (आज) का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८