२०७८,श्रावण,१९,मंगलवार

दक्षिण कोरियामा भूकम्प, सिओल देखी १०० कि.मी परफोहांग क्षेत्रलाई केन्द्रविन्दू

२०७४,कार्तिक,२९,बुधबार ०७:३३


सिओल(दक्षिण कोरिया), २९ कात्तिक । दक्षिण कोरियाको मूख्य शहर सिओलमा भूकम्प भएको छ दक्षिण कोरियाको मूख्य शहर सिओल देखी १०० कि.मी परफोहांग क्षेत्रलाई केन्द्रविन्दू बनाएर बुधबार शक्तिशाली भुकम्प गएको छ दक्षिण कोरिया सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार, स्थानीय समय अनुसार दिउँसो २ बजेर २९ मिनेटमा पहिलो ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो त्यसलगत्तै केही मिनेटमै पुनः ५ दशमलव ४ रेक्टर म्याग्निच्युडको परकम्प गएको कोरियाको मौसम विभागले जनाएको छ, थप विवरण आउन बाँकि छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२९,बुधबार ०७:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । ती सङ्क्रमित नयाँ भेरिएन्टका भएका बताइएको छ

काठमाडौं । अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकूबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकू

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या

काठमाडौं । पछिल्लो हप्ता ग्रीनल्यान्डमा धेरै बरफ पग्लिएको डेन्मार्कका वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले स्याटलाइटबाट तस्बिरहरुको जाँच गरी उक्त कुराको

ताजा समाचार

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
 २०७८,श्रावण,१९,मंगलवार १६:२०
पारसको निर्णय अप्रत्यासित : क्यान अध्यक्ष
 २०७८,श्रावण,१९,मंगलवार १६:००
संक्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए
 २०७८,श्रावण,१९,मंगलवार १५:५५