दक्षिण कोरियामा भूकम्प, सिओल देखी १०० कि.मी परफोहांग क्षेत्रलाई केन्द्रविन्दू

सिओल(दक्षिण कोरिया), २९ कात्तिक । दक्षिण कोरियाको मूख्य शहर सिओलमा भूकम्प भएको छ दक्षिण कोरियाको मूख्य शहर सिओल देखी १०० कि.मी परफोहांग क्षेत्रलाई केन्द्रविन्दू बनाएर बुधबार शक्तिशाली भुकम्प गएको छ दक्षिण कोरिया सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार, स्थानीय समय अनुसार दिउँसो २ बजेर २९ मिनेटमा पहिलो ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो त्यसलगत्तै केही मिनेटमै पुनः ५ दशमलव ४ रेक्टर म्याग्निच्युडको परकम्प गएको कोरियाको मौसम विभागले जनाएको छ, थप विवरण आउन बाँकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?