२०७८,श्रावण,१०,आईतवार

सोनीले लन्च गर्यो मिररलेस A7R III क्यामरा, मूल्य 2,64990 पर्ने

२०७४,कार्तिक,२९,बुधबार ०५:४८


एजेन्सी । सोनी इंडियाले एक नयाँ फुल–फ्रेम ‘ए7आर 3’ इंटरचेंजेबल मिररलेस क्यामरा भारतीय बाजारमा लन्च गरेको छ । यसको मूल्य  2,64990 रुपैयाँ पर्ने छ यस क्यामरामा हाई–रेजाँल्यूशनको 42.4 मेगापिक्सलको बैक–इलुमिनेटेड ‘एक्समोरर आर सिमोस’ इमेज सेंसर लगाइएको छ । यसको शूटिंग स्पीड 10 फ्रेम प्रति सेकेंडको छ र यो फुल एफरएई ट्रैकिंग सँगै हुन्छ यस क्यामरामा 4k भिडियो क्यालिटी, वाइड डायनेमिक रेन्ज र नोयाँज रिडक्शन जस्तो फीचर दिइएको छ । साथै यो क्यामरा लाइव व्यू मोडमा लगातार आठ फ्रेम प्रति सेकेन्डको रफ्तारमा खिच्न सकिन्छ यो क्यामरा ‘इमेजिंग एज’ सफ्टवेयर सुईटको साथ आउँछ, जुन यूजर्सको प्री–प्रोसेसिंगसँग लिएर पोस्ट–प्रोसेसिंगसम्म सहयोग गर्छ । यो नयाँ क्यामराको ब्याट्री पहिलाको भन्दा राम्रो बनाइएको छ र यो सोनीका ‘Z’  सीरीज ब्याट्री लगाइएको छ । जसको क्षमता पहिलो मोडेलमा लगाइएको ‘W’ सीरीजको तुलनामा दोब्बर हो ।

प्रकाशित मिति: २०७४,कार्तिक,२९,बुधबार ०५:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अफगानिस्तान । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका

काठमाडौं – भीषण वर्षासँगै आएको बाढी तथा डुबानका कारण भारतको गोवा र महाराष्ट्रमा जनजीवन प्रभावित छ। त्यहाँका ९० हजार भन्दा

काठमाडौं – अफगानिस्तानमा पछिल्लो समय तनाव उग्र बनेको छ । तालिवान आक्रमण नियन्त्रणका लागि ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु

चीन । मध्य चीनको हेनान प्रान्तमा शुक्रबारसम्म भएको व्यापक वर्षापछिको बाढी तथा डसबानका कारण कम्तीमा ५६ व्यक्तिको मृत्यु भएको छ

ताजा समाचार

धादिङमा २० वर्षीया युवती मृत फेला
 २०७८,श्रावण,१०,आईतवार १५:४२
बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,१०,आईतवार १५:३१