२०७८,श्रावण,१५,शुक्रवार

२५ फुट लामो सुरुङ खनेर बैंक लुटपाटको घटना सार्वजनिक

२०७४,कार्तिक,२९,बुधबार ०५:०८


मुम्बई, २९ कात्तिक । मुम्बईमा २५ फिट लामो सुरुङ खनेर बैंक चोरी भएको छ । चोरहरुले सो बैंक चोरीका लागि चार महिना लगाएर सुरुङ खनेका थिए प्रहरीले बैंकबाट नगद र सुनचाँदी चोरी भएको जनाएको छ । यद्यपि कति नगद र सुनचाँदी चोरी भयो भन्नेबारेमा भने अनुसन्धान भइरहेको छ

चोरी भएको बैंकको शाखा
प्रहरीका अनुसार चोरहरुले बैंक अफ बडौंदा नजिकै एउटा स्थान भाडामा लिएर सुरुङ खन्न थालेका थिए । अनुसन्धानकर्ताले भाडामा लिएको सो स्थानमा देखाउनका लागि किराना पसल सञ्चालन गरेका थिए जसबाट उनीहरुले आफ्नो धन्दालाई पर्दापछि राख्न सफल भए । शनिबारराति चोरी गरेपछि उनीहरु फरार भएका छन् यद्यपि उनीहरुले महिनौं लगाएर यति लामो सुरुङ कसरी खन्न सके र यसबारेमा कसैलाई शंका समेत भएन भन्नेबारेमा स्पष्ट भइसकेको छैन बैंकका कर्मचारीले सोमबार बिहान बैंकको सो शाखा कार्यलय खोल्दा मात्रै चोरी भएको पत्ता लागेपछि प्रहरीलाई जानकारी गराएका थिए  

प्रकाशित मिति: २०७४,कार्तिक,२९,बुधबार ०५:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चीनले प्रमुख उद्योगपतिहरूलाई दण्डित गर्ने पछिल्लो कदमअन्तर्गत हक्की स्वभावका एक प्रसिद्ध अर्बपतिलाई १८ वर्षका लागि जेलसजाय गरेको छ।

काठमाडौं – २०१९ को डिसेम्बर अन्तिम साता चिनको हुवेई प्रान्तको वुहान शहरबाट शुरु भएको भनिएको कोरोना महामारीको कहर सिंगो विश्वले

जेनेभा । विश्वभरि कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा

अमेरिका । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी

ताजा समाचार

आगामी चैतभित्र सबै नागरिकलाई खोप
 २०७८,श्रावण,१५,शुक्रवार १९:००
मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३
बरामद सुन र पैसामा अनियमितताको आरोप
 २०७८,श्रावण,१५,शुक्रवार १७:१९