२०७८,श्रावण,११,सोमवार

जिम्बावेमा देशको राष्ट्रिय प्रसारक जेडबीसीको मुख्यालय सैनिकहरुको नियन्त्रणमा

२०७४,कार्तिक,२९,बुधबार ०३:५०


एजेन्सी । देशको राष्ट्रिय प्रसारक जेडबीसीको मुख्यालय जिम्बावेमा सैनिकहरुले नियन्त्रणमा लिएका समाचार आएको छन् । राजधानी हरारेमा थप बख्तरबन्द गाडीहरु समेत देखिएका छन् यसअघि दक्षिण अफ्रिकाका लागि जिम्बावेका राजदूतले सैनिक ’कू’ अर्थात् सत्तापलटको सम्भावना नरहेको बताएका थिए तर, त्यहाँको सत्तारुढ दलले सेना प्रमुखले विद्रोहलाई बढावा दिएको आरोप लगाएको थियो जिम्बावेको सेनाले देशको राजनीतिक कलह सुल्झाउन हस्तक्षेपको तयारी गरिरहेको बताएपछि त्यहाँको सत्तारुढ दलले देशका सेना प्रमुखले विद्रोहलाई बढावा दिएको आरोप लगाएको छ जानु पिएफ दलले जारी गरेको विज्ञप्तिले सेना प्रमुख कन्सट्यान्टिनो चिवेङ्गाको अभिव्यक्ति ‘आश्चर्यजनक, आक्रोशपूर्ण र देशद्रोहको भावनाले प्रेरित’ भएको टिप्पणी गरेको छ जिम्बावेका ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,२९,बुधबार ०३:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चीन । कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ संक्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना

अफगानिस्तान । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका

काठमाडौं – भीषण वर्षासँगै आएको बाढी तथा डुबानका कारण भारतको गोवा र महाराष्ट्रमा जनजीवन प्रभावित छ। त्यहाँका ९० हजार भन्दा

काठमाडौं – अफगानिस्तानमा पछिल्लो समय तनाव उग्र बनेको छ । तालिवान आक्रमण नियन्त्रणका लागि ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२