२०७८,श्रावण,१०,आईतवार

वाम गठबन्धनलाई झड्का, कांग्रेसमा प्रवेश गर्नेको लहर

२०७४,कार्तिक,२८,मंगलवार १७:५४


नवलपुर २८ कात्तिक- नवलपुरमा यतिबेला चुनावी अभियान सशक्त बन्दै गएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता बिष्णु कार्की चुनावी अभियानमा व्यापक जुटेका छन । कार्कीले जिल्लामा चुनावी अभियान सञ्चालन गरेसंगै स्थानीय माओवादी तथा एमालेका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ चुनावी अभियान अन्तर्गत नेपाली काङ्ग्रेस जिल्ला मध्यबिन्दु नगरपालिकामा १३ पार्टी कार्यालय उदघाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ |सो कार्यक्रमबाट बामगठबन्धन परित्याग गरि ४० जनाल नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन ।कार्यक्रममा प्रदेश सभा उमेदवार गणेश मान श्रेष्ठ , नगरपालिका प्रमुख चन्द्र बहादुर राना , जगत कार्की ,दोमन भण्डारी ,उदय राज अर्याल लगायतका नेपाली काङ्ग्रेसको नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो जिल्लाको प्रदेश नं अन्तर्गत ४ बर्दघाट सुस्तापूर्व नवलपुर क्षेत्र न २ को प्रतिनिधि सभाका उम्मेदवारका रुपमा विष्णु कार्की चुनावी अभियान सञ्चालन गरिरहेका छन । कार्की एउटा कुशल राजनीतिज्ञ बुद्धिजीवी समाजसेवी युवा नेता भएका कारण युवाहरु कार्कीको समर्थनमा देखिएका छन पार्टीभित्रका युवाहरुको साथ सहयोग रहनुका साथै बामगठबन्धनका युवाहरुले समेत कार्कीलाई रुचाएको बताइको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार १७:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् । प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकबाट

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत ग्रेट ब्रिटेनका सुपरस्टार टेनिस खेलाडी एन्डी मुर्रे चोटका कारण बाहिरिएका छन्। साविक विजेता मुर्रेलाई उनको

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीतर्फ अस्ट्रेलियाले ४*१०० फ्रि-रिले फाइनलमा नयाँ विश्व कीर्तिमान रच्दै स्वर्ण पदक जितेको छ। खेलमा ग्रेट

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष ४०० मीटर मेडलेमा संयुक्त राज्य अमेरिकाले स्वर्ण पदक जितेको छ। अमेरिकाका चेज कालिजले ४

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,१०,आईतवार १५:३१