२०७८,श्रावण,१०,आईतवार

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी

२०७४,कार्तिक,२८,मंगलवार १५:०६


  काठमाडौं, २८ कात्तिक— ललितपुरको पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रभित्र रहेको प्लास्टिक उद्योगमा आगलागी नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । आगलागी प्रहरी, बारुणयन्त्र, स्थानीयलगायत मिलेर नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीको कारण खुल्न बाँकी रहेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार १५:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

कतार जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ नियम
 २०७८,श्रावण,१०,आईतवार १३:३७
विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता
 २०७८,श्रावण,१०,आईतवार १३:२८