२०७८,श्रावण,११,सोमवार

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी

२०७४,कार्तिक,२८,मंगलवार १५:०५


 काठमाडौं, २८ कात्तिक— ललितपुरको पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ औद्योगिक क्षेत्रभित्र रहेको प्लास्टिक उद्योगमा आगलागी नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ आगलागी प्रहरी, बारुणयन्त्र, स्थानीयलगायत मिलेर नियन्त्रणको प्रयास भइरहेको छ आगलागीको कारण खुल्न बाँकी रहेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार १५:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२