ललितपुरको पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी

 काठमाडौं, २८ कात्तिक— ललितपुरको पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ औद्योगिक क्षेत्रभित्र रहेको प्लास्टिक उद्योगमा आगलागी नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ आगलागी प्रहरी, बारुणयन्त्र, स्थानीयलगायत मिलेर नियन्त्रणको प्रयास भइरहेको छ आगलागीको कारण खुल्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?