२०७८,श्रावण,८,शुक्रवार

एकाएक खुकुरी नचाउँदै आएका युवकद्वारा ३ जनाको हत्या

२०७४,कार्तिक,२८,मंगलवार १५:०३


हेटौडा, २८ कात्तिक— मकवानपुरमा एक व्यक्तिले फिल्मी शैलीमा खुकुरी चलाएर तीन जनाको हत्या गरेका छन् । बिना कारण खुकुरी लिएर घरबाट निस्केका जिल्लाको मनहरी—७ विजौनाका सुमन बराइलीले ५५ वर्षीय सीताराम धिताल, १६ वर्षीय सुदन धिताल र ६५ वर्षीय जीतबहादुर ब्लोनको हत्या गरेका हुन् । मृतकहरु सुमनका छिमेकी हुन् । जसमा सीताराम र सुदन बाबुछोरा हुन् प्रत्यक्षदर्शीका अनुसार छिमेकका सुमले एकाएक खुकुरी लिएर आएर उनीहरुलाई गर्धनलगायत शरीरको विभिन्न भागमा प्रहार गरेर हत्या गरेका हुन् मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले घरबाट खुडा लिएर निस्केका बराइलीले तीन जनाको हत्या गरेको बताए प्रहरीका अनुसार बराइलीलाई नियन्त्रण लिन गएको प्रहरी टोलीलाई समेत उनले आक्रमणको प्रयास गरेका थिए । पछि उनलाई घेरा हालेर नियन्त्रणमा लिन प्रहरी सफल भएको थियो प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठीक थिएन ।

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार १५:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल
 २०७८,श्रावण,८,शुक्रवार २१:४३
महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६