मलेसिया ८ विकेटले पराजित

काठमाडौं, २८ कात्तिक । एसीसी यू १९ एसिया कपको समूह चरणको अन्तिम खेलमा मलेसिया नेपालसँग पराजित भएको छ । नेपालले मलेसियालाई ८ विकेटले हराएको छ नेपालले पाएको ४६ रनको लक्ष्य ५.३ ओभरमा २ विकेट खर्चेर भेट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?