२०७८,श्रावण,१८,सोमवार

मलेसिया ८ विकेटले पराजित

२०७४,कार्तिक,२८,मंगलवार ०७:५९


काठमाडौं, २८ कात्तिक । एसीसी यू १९ एसिया कपको समूह चरणको अन्तिम खेलमा मलेसिया नेपालसँग पराजित भएको छ । नेपालले मलेसियालाई ८ विकेटले हराएको छ नेपालले पाएको ४६ रनको लक्ष्य ५.३ ओभरमा २ विकेट खर्चेर भेट्यो ।

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार ०७:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर तथा ग्लोबल आइकन सन्दीप लामिछानेले चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’मा काठमाडौं किङ्स-११

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी माग्दै फेसबुकमा नयाँ स्ट्याटस लेखेका छन्। गत महिना उनले दिएको

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का किरण राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।प्रवक्ता राईले सोमबार एन्फा अध्यक्ष

काठमाडौं। वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तान र घरेलु टोलीबीचको तेस्रो टी-ट्वेन्टी खेल वर्षाका कारण रद्द भएको छ। गुयानास्थित प्रोभिडेन्स स्टेडियममा

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९