सुनको भाउ बढ्यो

काठमाडौं, २८ कात्तिक । आज सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । नआज छापावाला सुन ५६ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ५५ हजार ७ सय कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?