२०७८,श्रावण,१९,मंगलवार

नयाँ गाडी नै प्रदूषित

२०७४,कार्तिक,२८,मंगलवार ०१:२४


काठमाडौं, २८ कात्तिक- नेपालमा आयात गरिएका नयाँ गाडी नै प्रदूषित हुने गरेको पाइएको छ । यातायात व्यवस्था विभागले युरो थ्री स्तरलाई कानुनी मान्यता दिए पनि आयात हुने गाडीको मापदण्ड जाँच नगरिँदा नयाँमै समस्या देखिएको हो नेपाल भित्रिने सवारीसाधन युरो थ्री मापदण्डको हो/होइन भन्ने यातायात व्यवस्था विभागलाई कुनै जानकारी नभएको विभाग प्रवक्ता टोकराज पाण्डेले बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार ०१:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
 २०७८,श्रावण,१९,मंगलवार १६:२०
पारसको निर्णय अप्रत्यासित : क्यान अध्यक्ष
 २०७८,श्रावण,१९,मंगलवार १६:००
संक्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए
 २०७८,श्रावण,१९,मंगलवार १५:५५
पारस खड्का : क्याप्टेन, लिडर र लेजेन्ड पनि
 २०७८,श्रावण,१९,मंगलवार १५:३४