२०७८,श्रावण,११,सोमवार

प्रचण्डका प्रतिस्पर्धीले भने – प्रचण्डले गलत प्रचार गरे

२०७४,कार्तिक,२७,सोमवार १५:३६


चितवन, २७ कात्तिक – वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले विपक्षीले सामाजिक सञ्जालमार्फत अनावश्यक भ्रम फैल्याएको आरोप लगाएका छन् लोकतान्त्रिक गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार मन्त्री पाण्डेले भरतपुर महानगरपालिका–२२ पटिहानीमा चुनावी प्रसारप्रसार सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै भने “मैले निकुञ्ज हुँदै माडी जाने बाटोका रुख हटाएँ, शुल्क मिनाहा गरेँ, ती सबै काम मैले गरेको भनेर विपक्षीले फेसबुकमा राखेका छन् ।” सो क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाका लागि उम्मेदवार छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,२७,सोमवार १५:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देश र जनताले फेरि माओवादी नै खोजेको बताएका छन् ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताको खारेजी र धर्म निरपेक्षताबारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठ्नु सकारात्मक भएको

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताएका छन् । रिपोर्टस क्लव नेपालमा

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२