२०७८,श्रावण,११,सोमवार

बाबुरामले भने – वाम गठबन्धन सत्ताका लागि मात्रै

२०७४,कार्तिक,२७,सोमवार १५:१६


गोरखा, २७ कात्तिक – नयाँ शक्ति पार्टीका संयोजक तथा लोकतान्त्रिक गठबन्धनबाट गोरखा–२ का उम्मेदवार डा बाबुराम भट्टराईले वाम गठबन्धन सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् स्थानीय च्याङ्लीमा आज आयोजित चुनावी कार्यक्रममा भट्टराईले भने, “भ्रम छरेर चुनाव जित्ने दाउ र सत्ताका लागि वाम गठबन्धन बनाएका हुन् ।”अब देशमा राजनीतिक मुद्दा करिब सकिएको बताउँदै आर्थिक विकास र समृद्धितर्फ सबैको ध्यान जानुपर्नेमा डा भट्टराईले जोड दिए । आफू अर्थमन्त्री र प्रधानमन्त्री रहँदा गोरखामा विकास, निर्माणका केही जग राखेको भन्दै उहाँले सो पूरा गर्न जनताबाट फेरि एक पटक निर्वाचित गराउनुपर्ने बेला आएको बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२७,सोमवार १५:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देश र जनताले फेरि माओवादी नै खोजेको बताएका छन् ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताको खारेजी र धर्म निरपेक्षताबारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठ्नु सकारात्मक भएको

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताएका छन् । रिपोर्टस क्लव नेपालमा

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२