२०७८,श्रावण,१८,सोमवार

पहिलो चरणको निर्वाचनमा गोर्खाबाट भट्टराई र सिन्धुपाल्चोकबाट राणा विजयी हुने कांग्रेसको दाबी

२०७४,कार्तिक,२७,सोमवार १०:४७


काठमाडौं, २७ कात्तिक । नयाँ शक्ति पार्टीका संयोजक तथा लोकतान्त्रिक गठबन्धका उम्मेदवारद्वय डा. बाबुराम भट्टराई र पशुपति शमशेर राणा आगामि मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विजयी हुने कांग्रेसले दाबी गरेका छन् त्यस्तै, नेपाली कांग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिले आयोजना गरेको कार्यक्रममा डा. भट्टराईले गोर्खा क्षेत्र नं. १ बाट र राणाले सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट उम्मेदवार दिएका बताए कांग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले यहि मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचन प्रचार–प्रसार अभियानका लागि पार्टीले आफ्नो सम्पूर्ण शक्तिहरु परिचालन गरेको बताएका छन् त्यसैगरी कांग्रेसले आफ्नो मतदाता बदर हुन नदिनको लागि देशभर मतदाता प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिरहेको संयोजक खाँडले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२७,सोमवार १०:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलवार भेटवार्ता हुने भएको छ । अध्यक्ष ओली

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध भएको बताएका छन् । सोमवार नेपाल

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पदबहाली गरेका छन् । सोमवार प्रदेश सदरमुकाम पोखरामा एक विशेष

काठमाडौं । कोभिड – १९ महामारीको समयमा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा संसदीय समितिले चासो राखेको छ । प्रतिनिधि

ताजा समाचार

ओली र नेपालबीच मंगलवार भेटवार्ता हुने
 २०७८,श्रावण,१८,सोमवार २१:५२
कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९