5000mAh को स्मार्टफोन जियोनी: M7 पावर 15 नोवेम्बर भारतमा लन्च हुँदै

एजेन्सी । चिनियाँ स्मार्टफोन कम्पनी जियोनीले भारतमा १५ नोवेम्बरमा नयाँ स्मार्टफोनः M7 पावर लन्च हुने भएको छ ।  यो स्मार्टफोन कम्पनीले चिनियाँ बजारमा सबैभन्दा पहिला लन्च गरेको थियो । यो स्मार्टफोमको सबैभन्दा बढी महत्व 5000mAh छ बढी ब्याट्रि र यसको डिस्प्ले जुन 18:9  एक्सपेक्ट रेशियो सँगै आएको छ मूल्यको कुरा गर्ने हो भने  M7  पावरको चिनियाँ बाजारमा १९९९ युआन (लगभग २०,००० रुपैयाँ) तोकिएको छ । भारतमा पनि यस स्मार्टफोको मूल्य यति नै हुने विश्वास लिइएको छ । यो स्मार्टफोनको सिधै टक्कर ओपो  F5छ र वीवो  v7+ सँग हुने भएको छ स्पेसिफिकेशनको कुरा गर्ने हो भने यसमा ६ इन्च को स्क्रीन दिइएको छ । जसको रिजाँल्यूशन  720×1440  पिक्सल हो र यसमा १८ः९ को डिस्प्ले बाँडी रेशियो दिइएको छ । प्रोसेसरको कुरा गर्ने हो भने यसमा स्नैपड्रैगन ४३५ चिपसेट दिएको छ साथै ही ४ जीबी रैम पनि उपलब्ध गराइएको छ इन्टरनल स्टोरजेको कुरा गर्ने हो भने ६४ जीबीको स्टोरेज दिइएको छ जसमा २५६ जीबीसम्म बढाउन सकिन्छ । यो स्मार्टफोन कम्पनीको ओएस एमिगो ५.० दिइएको छ जुन एंड्राँयड नाँगट ७.१ ओएसमा राम्रो हुन्छ फोटोग्राफी फ्रन्टको कुरा गर्ने हो भने यसमा १३ मेगापिक्सलको  f/2 अपर्चरको रियर क्यामरा रहेको छ ।  यसको साथै ८ मेगापिक्सलको फ्रन्ट फेसिंग क्यामरा पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?