माओवादी नेतामाथिको आक्रमण रोक्न कांग्रेसलाई चेतावनी

भोजपुर, २७ कात्तिक – माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा भोजपुर जिल्लाबाट प्रतिनिधि सभा सदस्यका समानुपतिक उमेद्वार दुर्गा राईले माओवादी नेतामाथिको आक्रमण रोक्न कांग्रेसलाई चेतावनी दिएकी छन् सोमबार भोजपुरमा भएको अन्तरक्र्रियामा बोल्दै राइले माओवादी केन्द्रका नेता तथा उमेद्वारहरु बर्षमान पुन र जनार्दन शर्मामाथि भएको आक्रमणको भत्र्सना गर्दै आक्रमणका घटना नरोकिए कांग्रेसले ठुलो क्षती व्यहोर्नुपर्ने चेतावनी दिइन् उनले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि संविधान कार्यान्वयन, दीर्घकालीन सरकारका साथै देश विकासले गति लिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?