२०७८,श्रावण,१०,आईतवार

माओवादी नेतामाथिको आक्रमण रोक्न कांग्रेसलाई चेतावनी

२०७४,कार्तिक,२७,सोमवार ०८:३०


भोजपुर, २७ कात्तिक – माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा भोजपुर जिल्लाबाट प्रतिनिधि सभा सदस्यका समानुपतिक उमेद्वार दुर्गा राईले माओवादी नेतामाथिको आक्रमण रोक्न कांग्रेसलाई चेतावनी दिएकी छन् सोमबार भोजपुरमा भएको अन्तरक्र्रियामा बोल्दै राइले माओवादी केन्द्रका नेता तथा उमेद्वारहरु बर्षमान पुन र जनार्दन शर्मामाथि भएको आक्रमणको भत्र्सना गर्दै आक्रमणका घटना नरोकिए कांग्रेसले ठुलो क्षती व्यहोर्नुपर्ने चेतावनी दिइन् उनले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि संविधान कार्यान्वयन, दीर्घकालीन सरकारका साथै देश विकासले गति लिने बताइन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,२७,सोमवार ०८:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यहरू एक रिसोर्टमा भेला भएका छन्। निर्वाचन आयोगले

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरूबीच चर्काचर्की परेको छ । संसदीय समितिमा नेकपा एमालेका अध्यक्ष केपी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति फेरि कटाक्ष गरेका छन्। आइतबार

काठमाडौं । शनिबार सत्तारुढ गठबन्धनमध्येको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताए ।

ताजा समाचार