२०७८,श्रावण,८,शुक्रवार

राष्ट्र बैंक कर्मचारी अवकाशबारे बोल्यो लोकसेवा

२०७४,कार्तिक,२७,सोमवार ०१:३२


काठमाडौं, २७ कात्तिक- लोकसेवा आयोगले कर्मचारी विनियमावलीमा ३० वर्षे सेवाको प्रावधान तत्काल नहटाउन राष्ट्र बैंकलाई राय दिएको छ। राष्ट्र बैंक सञ्चालक समितिले कर्मचारी अवकाशमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाएर ५८ वर्ष पुगेपछि मात्र अवकाश पाउने गरी विनियमावली संशोधन गरेर रायका लागि लोकसेवा आयोगमा पठाएको थियो। आयोगले विनियमावलीमा कर्मचारी अवकाशको प्रावधान तत्काललाई यथास्थितिमै राख्ने निर्णय गरेको होअहिलेको विनियमावलीमा कर्मचारीको सेवा अवधि ३० वर्ष र उमेर ५८ वर्षमध्ये जुन पहिले पुग्छ त्यसकै आधारमा अवकाश पाउने व्यवस्था छविनियमावलीमा कर्मचारी अवकाशको ३० वर्षे सेवा अवधिको प्रवाधान तत्काल हटाउन नहुने निर्णय भएको आयोगका अध्यक्ष उमेश मैनालीले बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२७,सोमवार ०१:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६