२०७८,श्रावण,१५,शुक्रवार

निर्वाचन अवलोकनमा कूटनीतिक समुदायको कम चासो

२०७४,कार्तिक,२७,सोमवार ०१:१०


काठमाडौँ, २७ कात्तिक- स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा चासो देखाएका कूटनीतिक समुदायले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षण/अवलोकनमा चासो देखाएका छैनन् । अवलोकन तथा पर्यवेक्षण गर्ने क्षेत्र खुलाएर संख्यासहित आवेदन मागिए पनि आइतबारसम्म कसैले पनि आवेदन नदिएका हुन् । निवार्चन आयोगसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले उनीहरूसँग आवेदन मागेको थियो । ‘तर, निर्वाचन हुन दुई साता बाँकी रहँदासमेत उनीहरूले चासो नदेखाउनुले निर्वाचन अवलोकनमा उनीहरू पछि हट्नु जस्तै हो,’ परराष्ट्रका एक अधिकारीले भने, कान्तिपुरमा खबर छ  

प्रकाशित मिति: २०७४,कार्तिक,२७,सोमवार ०१:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

बरामद सुन र पैसामा अनियमितताको आरोप
 २०७८,श्रावण,१५,शुक्रवार १७:१९
नेपालमा कोराना : थप ३ हजार ६ सय ११ जनामा…
 २०७८,श्रावण,१५,शुक्रवार १७:०२
मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तक छनोट
 २०७८,श्रावण,१५,शुक्रवार १६:११
जसपाका तीन प्रदेश सांसद पदमुक्त (पत्रसहित)
 २०७८,श्रावण,१५,शुक्रवार १६:०५