दुर्घटना सिंहदरबारभित्र पनि पस्यो (तस्बिरसहित)

काठमाडौं– आइतबार दिउँसो सिंहदरबारस्थित अर्थमन्त्रायल अगाडि दुई कार आपसमा ठोक्किएर दुर्घटना भएको छ औद्योगिक विकास क्षेत्र लिमिटेको बा १ ञ २०४७ नम्बरको कार र बा ५ प ४१३० नम्बरको निजी कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाबाट दुबै कारमा क्षति छ । तर, मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?