२०७८,श्रावण,११,सोमवार

दुर्घटना सिंहदरबारभित्र पनि पस्यो (तस्बिरसहित)

२०७४,कार्तिक,२६,आईतवार १२:३२


काठमाडौं– आइतबार दिउँसो सिंहदरबारस्थित अर्थमन्त्रायल अगाडि दुई कार आपसमा ठोक्किएर दुर्घटना भएको छ औद्योगिक विकास क्षेत्र लिमिटेको बा १ ञ २०४७ नम्बरको कार र बा ५ प ४१३० नम्बरको निजी कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाबाट दुबै कारमा क्षति छ । तर, मानवीय क्षति भने भएको छैन ।

प्रकाशित मिति: २०७४,कार्तिक,२६,आईतवार १२:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२