जिक्यु म्यागजिनको लागि लिइएको ईशाको तस्विरले मच्चायो हंगामा

एजेन्सी । बलिउडका चर्चामा रहेकी अभिनेत्री ईशा गुप्ता यो साता बलिउडमा हट केक बनेकी छन् अभिनेत्री ईशाले हालै गराएको एक बिकनी फोटो सुटका कारण चारै तिर चर्चाको विषय बन्न थालेको छ । जिक्यु म्यागजिनको नोभेम्बर अंकका लागि लिइएको उक्त तस्विर उनले आफ्नो सामाजिक संजालबाट समेत शेयर गरेकी छन् म्यागजिको यो अंकमा ईशाले महिलाहरु प्रति भारतीय पुरुषको सोच, आफ्नो सफलता र अन्य केही मुद्दाका विषयमा आफ्नो अभिव्यत्ति प्रकट छिन् । ईशाका साथ गरेको वार्ताको केही अशं म्यागजिनले आफ्नो वेभसाइटबाट समेत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?