२०७८,श्रावण,१७,आईतवार

जिक्यु म्यागजिनको लागि लिइएको ईशाको तस्विरले मच्चायो हंगामा

२०७४,कार्तिक,२६,आईतवार १०:५०


एजेन्सी । बलिउडका चर्चामा रहेकी अभिनेत्री ईशा गुप्ता यो साता बलिउडमा हट केक बनेकी छन् अभिनेत्री ईशाले हालै गराएको एक बिकनी फोटो सुटका कारण चारै तिर चर्चाको विषय बन्न थालेको छ । जिक्यु म्यागजिनको नोभेम्बर अंकका लागि लिइएको उक्त तस्विर उनले आफ्नो सामाजिक संजालबाट समेत शेयर गरेकी छन् म्यागजिको यो अंकमा ईशाले महिलाहरु प्रति भारतीय पुरुषको सोच, आफ्नो सफलता र अन्य केही मुद्दाका विषयमा आफ्नो अभिव्यत्ति प्रकट छिन् । ईशाका साथ गरेको वार्ताको केही अशं म्यागजिनले आफ्नो वेभसाइटबाट समेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२६,आईतवार १०:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित पप गायक क्रिश वु पक्राउ परेका छन् । बलात्कारमा संलग्न भएको आशङ्कामा चिनियाँ प्रहरीले क्रिशलाई पक्राउ गरेको

काठमाडौं । हलिउड एक्टे्रस एवम पप गायीका जेनिफर लोपेज अहिले आफ्नो छुट्टीमा छिन् । ५२ वर्षीया लोपेजले आफ्नो इन्स्ट्राग्राममा छ्ट्टीको

काठमाडौं । बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले विवाहको १५ वर्षपछि गत असार १८ गते ‘डिभोर्स’ गरेका

काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवाणी आफ्नो आगामि फिल्म शेरशाहमा अभिनेता सिद्धार्थ मल्होत्रासँग देखिदैँ छिन् । फिल्मको शुटिङ्गका क्रममा भएका

ताजा समाचार

काम खोज्न भारत जानेको लर्को
 २०७८,श्रावण,१७,आईतवार १२:१८
मेलम्ची बाढी अपडेट : ७ घर टहरा बगायो
 २०७८,श्रावण,१७,आईतवार १२:०३