२०७८,श्रावण,१८,सोमवार

जिक्यु म्यागजिनको लागि लिइएको ईशाको तस्विरले मच्चायो हंगामा

२०७४,कार्तिक,२६,आईतवार १०:५०


एजेन्सी । बलिउडका चर्चामा रहेकी अभिनेत्री ईशा गुप्ता यो साता बलिउडमा हट केक बनेकी छन् अभिनेत्री ईशाले हालै गराएको एक बिकनी फोटो सुटका कारण चारै तिर चर्चाको विषय बन्न थालेको छ । जिक्यु म्यागजिनको नोभेम्बर अंकका लागि लिइएको उक्त तस्विर उनले आफ्नो सामाजिक संजालबाट समेत शेयर गरेकी छन् म्यागजिको यो अंकमा ईशाले महिलाहरु प्रति भारतीय पुरुषको सोच, आफ्नो सफलता र अन्य केही मुद्दाका विषयमा आफ्नो अभिव्यत्ति प्रकट छिन् । ईशाका साथ गरेको वार्ताको केही अशं म्यागजिनले आफ्नो वेभसाइटबाट समेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२६,आईतवार १०:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउड एक्ट्रेस शिल्पा शेट्टीलाई पछिल्लो समय निकै महँगो साबित भएको छ । पति राज कुन्द्रा पोर्न फिल्मका कारण

काठमाडौं । बलिउडका सिंगर, म्यूजिक कम्पोजर एवं डाइरेक्टर पलाश मुच्छल वेब सिरिज ‘रिक्सा’को सफलतापछि अहिले फिल्म ‘अर्ध’को तयारीमा जुटेका छन्

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूरको जोडीलाई लबेबल कपल्सको रुपमा चिनिन्छन् । फ्यानहरु पनि उनीहरुको रिलेसनशिपमा

काठमाडौं । म्यूजिक कम्पोजर साथै इन्डियन आइडल सिजन-१२ का जज अनु मलिकमाथि इजरायलको राष्ट्रगानको धुन चोरेको आरोप लागेको छ ।

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९