नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर यस्तो छ !

काठमाडौं, २६ कात्तिक । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार युरोपियन युरो एकको खरिद दर एक सय २१ रुपैयाँ ६ पैसा रहेको छ भने विक्रिदर एक सय २१ रुपैयाँ ७६ पैसा ताकिएको छ अमेरिकन डलर एकको खरिद दर १ सय ३ रुपैयाँ ९६ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ५६ पैसा रहेको छ अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ ६७ पैसा र विक्रिदर ८० रुपैयाँ १३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ यस्तो छ आजको विनिमय दरः–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?