सुनको भाउ घट्यो

काठमाडौं, २६ कात्तिक । नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको भाउ घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अुनसार आज छापावाल सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भईरहेको छ । चादी ७ सय ६० रहेको छ । एकदिन अघि छापावाल सुन तोलामा ५६ हजार १ सयमा कारोबार भएको थियो । आजको तुलनामा शुक्रबार सुनको भाउ २ सय कम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?