२०७८,श्रावण,१७,आईतवार

सुनको भाउ घट्यो

२०७४,कार्तिक,२६,आईतवार ०७:०१


काठमाडौं, २६ कात्तिक । नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको भाउ घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अुनसार आज छापावाल सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भईरहेको छ । चादी ७ सय ६० रहेको छ । एकदिन अघि छापावाल सुन तोलामा ५६ हजार १ सयमा कारोबार भएको थियो । आजको तुलनामा शुक्रबार सुनको भाउ २ सय कम रहेको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,२६,आईतवार ०७:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा आजदेखि जम्मा भएको छ । कम्पनीको आईपीओ यूएलआई स्टक कोडबाट डिम्याट

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा खुलेको २ दिनमा १ करोड ४७ लाख ६१ हजार कित्ताको लागि आवेदन परेको

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौं। नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बहुप्रतिक्षित होण्डाको सीबी ३५० आरएस नेपाली बजारमा

ताजा समाचार

पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
 २०७८,श्रावण,१७,आईतवार १३:४३
कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१
काम खोज्न भारत जानेको लर्को
 २०७८,श्रावण,१७,आईतवार १२:१८
मेलम्ची बाढी अपडेट : १७ घर टहरा बगायो
 २०७८,श्रावण,१७,आईतवार १२:०३