२०७८,श्रावण,११,सोमवार

चलचित्र ‘साढे ७’को पहिलो गीत ‘गज्जब हुनेछ’ सार्वजनिक (भिडियो सहित)

२०७४,कार्तिक,२६,आईतवार ०४:४२


काठमाडौं, २६ कात्तिक । चलचित्र ‘साढे ७’ को पहिलो गीत सार्वजनिक भएको छ । आगामि फागुन ११ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँने चलचित्र साढे ७ मा समावेश गरीएको ‘गज्जब हुने छ’ बालेको गीत सार्वजनिक गरिएको होे । अमृत खतिवडाको शब्द रहेको उक्त गीतमा संगीत सत्यराज आचार्यले भरेका छन् । ‘गज्जब हुने छ’ गीतमा किरण गजमेरको स्वर सन्न पाइएने छ । भारतले नेपाल माथि लगाएको नाकाबन्दीको समयमा फोटो पत्रकारको भोगाई तथा दुःख पिडा नै फिल्मको विषय वस्तु रहेको निर्माण पक्षले बताइएको छ । यस फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । त्यसैगरी, फिल्ममा सत्यराज आचार्यसँगै सुनिल थापा, मेनुका प्रधान, शिशिर वाङदेल, कामेश्वर चौरसिया र सुप्रिया कटुवाल लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ । सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेशदेव पाण्डे, डिजे सन्तोष र निर्देशक भुटियाको संयुक्त लगानीमा फिल्म ‘साढे ७’ को निर्माण गरिएको बताए । https://youtu.be/MU9vwmf2wms  

प्रकाशित मिति: २०७४,कार्तिक,२६,आईतवार ०४:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो आगामी फिल्म ‘आर आर आर’ शूटिङमा व्यस्त छिन् । शूटिङमा व्यस्त आलियाले समुन्दी

दिल्ली । दिल्लीमा भोलिदेखि सिनेमा हलहरू खुल्ने भएका छन् । लामो समयको लकडाउनपछि अन्ततः दिल्ली प्रशासनले सिनेमा हलहरू खोल्ने निर्णय

काठमाडौं । बलिउड डान्सर नोरा फतेही आफ्नो डान्सका कारण सधै चर्चामा रहने गरेकी छिन् । बेला बेला सामाजिक सञ्जालमा उनले

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई प्रहरीले बोलाएर बयान लिएको छ । बयान दिने क्रममा शिल्पाले श्रीमान राज कुन्द्रा निर्दोष

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२