२०७८,श्रावण,१५,शुक्रवार

एप्पलको १० औं एनिभर्सरी मोबाइल सिजन आइफोन टेन कोरियामा बिक्रि हुँदै

२०७४,कार्तिक,२६,आईतवार ०४:०१


काठमाडौं, २६ कात्तिक । मोबाइल निर्माता कम्पनी एप्पलको १० औं एनिभर्सरी मोबाइल सिरिज आइफोन टेन (एक्स) कोरियामा पनि बिक्रि खुल्ला हुने भएको छ अमेरिका, चीन तथा जापानमा नोभेम्बर ३ तारिखदेखि एकसाथ बिक्रि खुल्ला गरिएको आइफोन टेनले जनाएको छ भने यही नोभेम्बर २४ तारिखदेखि कोरिया, मलेसिया, थाइल्याण्डलगाएत १३ वटा देशमा पनि एकसाथ लन्च हुने कम्पनी एप्पलले जनाएको छ कोरियामा यसअघि आइफोन एट तथा एट प्लसको बुकिङ खुल्ला भइसकेको छ । कोरियाका ३ वटा ठूला मोबाइल बिक्रेता कम्पनी एस के टि, के टि तथा एलजी यु प्लस मार्फत बुकिङ खुल्ला गरिने आइफोन टेनको मूल्य मोडेल अनुसार फरक हुने बताइएको छ त्यस्तै, कोरियाका मोबाइल बिक्रेता कम्पनि एस के टि ,के टि तथा एलजी यु प्लसले केही दिनमै फिक्स मूल्य निर्धारण गर्ने समेत बताएको छ हालको लागि आइफोन टेन ६४ जिवीको मूल्य १४ लाख २० हजार कोरियन वोन अर्थात १२ सय ७५ अमेरिकी डलर कायम गरिएको छ भने २५६ जिवीको मूल्य १६ लाख वोन भन्दा माथि रहेको छ  

प्रकाशित मिति: २०७४,कार्तिक,२६,आईतवार ०४:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । डिशहोमले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा फाइबर नेट सेवा जनकुपरमा पनि विस्तार गरेको छ । काठमाडौ, भक्तपुर, ललितपुर,

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आज शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले

काठमाडौं । कारोबारको अन्तिम दिन सेयर बजारमा खुलेको समय देखि घट्दै कारोबार हुदा अन्ततः सूचक १५.११ ले घटेर ३०७९.८३ बिन्दुमा

ताजा समाचार

आगामी चैतभित्र सबै नागरिकलाई खोप
 २०७८,श्रावण,१५,शुक्रवार १९:००
मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३
बरामद सुन र पैसामा अनियमितताको आरोप
 २०७८,श्रावण,१५,शुक्रवार १७:१९