२०७८,श्रावण,१५,शुक्रवार

दोहोरो तनावमा ओली

२०७४,कार्तिक,२६,आईतवार ०२:५०


काठमाडौँ, २६ कात्तिक- एमाले अध्यक्ष केपी शर्मा ओली यसपटकको चुनावमा दोहोरो तनावमा छन् उनी एकातिर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा जुट्नुपर्ने अकार्तिर वाम गठबन्धनमा संलग्न माओवादी केन्द्र र राप्रपा उम्मेदवारलाई पनि जिताउनैपर्ने दबाबमा छन् यसै कारण ओली यसपटक गृहजिल्लामा अघिल्ला चुनावमा भन्दा बढी व्यस्त छन् हम्मेसी अनुहारमा तनावमो बाछिटा पर्न नदिने स्व्भावका ओली आफु र गठबन्धनका उम्मेदवार सबैलाई जिताउन कार्यकर्तासंगै चुनावी दौडाहामा छन् ।, यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२६,आईतवार ०२:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

आगामी चैतभित्र सबै नागरिकलाई खोप
 २०७८,श्रावण,१५,शुक्रवार १९:००
मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३