२०७८,श्रावण,१८,सोमवार

४५ सेकेण्डमा भाषण सकेर केके भने  देउवाले ?

२०७४,कार्तिक,२५,शनिवार १५:५१


सोलुखुम्बु, २५ कात्तिक – नेपाली काग्रेसका उम्मेदवारलाई चुनाव जिताउन सोलुखुम्बु आएका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा ४५ सेकेण्डको सम्बोधनपश्चात राजधानी फर्केका छन् समय अभावको कारण देखाउँदै सभापति देउवाले भने, “रुखमा भोट हाल्नुहोस्, सबै माग पुरा हुन्छ ।”आज ताप्लेजुङबाट चुनावी प्रचार अभियान सुरु गर्नुभएका सभापति देउवा आफ्ना उम्मेदवारलाई जिताउन नेपाली सेनाको हेलिकोप्टरमार्फत सोलुखुम्बु आएका हुन् । आजै, उनले पाँचथरको समेत चुनावी सभालाई सम्बोधन गरेका छन् नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बलबहादुर केसीले आफूले जिते सबै गाउँमा सडक पु¥याउने दाबी गरे ।

प्रकाशित मिति: २०७४,कार्तिक,२५,शनिवार १५:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध भएको बताएका छन् । सोमवार नेपाल

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पदबहाली गरेका छन् । सोमवार प्रदेश सदरमुकाम पोखरामा एक विशेष

काठमाडौं । कोभिड – १९ महामारीको समयमा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा संसदीय समितिले चासो राखेको छ । प्रतिनिधि

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिले आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न संवैैधानिक आयोगहरुको काम कारवाहीप्रति असन्तुष्टि जनाएको

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९