२०७८,श्रावण,१०,आईतवार

४५ सेकेण्डमा भाषण सकेर केके भने  देउवाले ?

२०७४,कार्तिक,२५,शनिवार १५:५०


सोलुखुम्बु, २५ कात्तिक – नेपाली काग्रेसका उम्मेदवारलाई चुनाव जिताउन सोलुखुम्बु आउनुभएका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा ४५ सेकेण्डको सम्बोधनपश्चात राजधानी फर्केका छन् । समय अभावको कारण देखाउँदै सभापति देउवाले भने, “रुखमा भोट हाल्नुहोस्, सबै माग पुरा हुन्छ ।” आज ताप्लेजुङबाट चुनावी प्रचार अभियान सुरु गर्नुभएका सभापति देउवा आफ्ना उम्मेदवारलाई जिताउन नेपाली सेनाको हेलिकोप्टरमार्फत सोलुखुम्बु आएका हुन् । आजै, उनले पाँचथरको समेत चुनावी सभालाई सम्बोधन गरेका छन् । नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बलबहादुर केसीले आफूले जिते सबै गाउँमा सडक पु¥याउने दाबी गरे ।

प्रकाशित मिति: २०७४,कार्तिक,२५,शनिवार १५:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यहरू एक रिसोर्टमा भेला भएका छन्। निर्वाचन आयोगले

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरूबीच चर्काचर्की परेको छ । संसदीय समितिमा नेकपा एमालेका अध्यक्ष केपी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति फेरि कटाक्ष गरेका छन्। आइतबार

काठमाडौं । शनिबार सत्तारुढ गठबन्धनमध्येको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताए ।

ताजा समाचार