४५ सेकेण्डमा भाषण सकेर केके भने  देउवाले ?

सोलुखुम्बु, २५ कात्तिक – नेपाली काग्रेसका उम्मेदवारलाई चुनाव जिताउन सोलुखुम्बु आउनुभएका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा ४५ सेकेण्डको सम्बोधनपश्चात राजधानी फर्केका छन् समय अभावको कारण देखाउँदै सभापति देउवाले भने, “रुखमा भोट हाल्नुहोस्, सबै माग पुरा हुन्छ ।”आज ताप्लेजुङबाट चुनावी प्रचार अभियान सुरु गर्नुभएका सभापति देउवा आफ्ना उम्मेदवारलाई जिताउन नेपाली सेनाको हेलिकोप्टरमार्फत सोलुखुम्बु आएका हुन् । आजै, उनले पाँचथरको समेत चुनावी सभालाई सम्बोधन गरेका छन् नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बलबहादुर केसीले आफूले जिते सबै गाउँमा सडक पु¥याउने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?