यी हुन् राम्री बन्न यस्तो सहारा लिने बलिउडका सेलिब्रेटी

मुम्बई— बलिउडमा आकर्षक देखिनका लागि चर्चितअ भिनेत्रीहरुले प्लाष्टिक सर्जरी गराएका छन् । कतिको प्लाष्टिक सर्जरी सफल भएर पहिलेभन्दा आकर्षक देखिन थाले भने कतिको लुक्स नै थप बिग्रिन पुग्यो । हामी बलिउडका  सेलिब्रेटीको प्लाष्टिक सर्जरीबारे चर्चा गर्दैछौंःशिल्पा सेट्टी— उनले नाक र ब्रेस्ट इम्प्लान्ट सर्जरी गराइन् भने त्यसपछि उनी पहिले भन्दा आकर्षक देखिन थालिन् श्रीदेबी— श्रीदेबीले नाकको सर्जरी गराएकी थिइन् । त्यसपछि उनको फेसमा चमक थप देखिएको थियो कंगना रनोट— ब्रेस्ट इम्प्लान्ट सर्जरी, ओटको सर्जरी र फेस लिफ्ट सर्जरी गराएकी उनका लागि त्यो सुखद रहेन । कारण उनको आठको साइजका कारण उनको निकै आलोचना भयो आयशा टाकिया— ब्रेस्ट इम्लान्ट र ओठको सर्जरी गराएकी उनको लुक्स बिग्रिन पुग्यो । जसका कारण मिडियामा उनलाई निकै उडाइयो प्रिसंका चोपडा— नाक, ओठ सर्जरी र छाला लाइटिङ उपचार गराएकी उनी त्यसपछि थप आकर्षक देखिइन् अनुष्का शर्मा— अभिनेत्री अनुष्का शर्माले ओठको सर्जरी गराएकी थिइन् । त्यसपछि उनको चमक हराएको बलिउडमा चर्चा छ हेमा मालिनी— स्किन लाइटिङ उपचार गराएकी उनले फेसको पनि सर्जरी गराइन् । त्यसैले त ६९ वर्षको उमेरमा पनि उनी जवान देखिन्छिन् काजोल—स्किन लाइटिङ ट्रिटमेन्ट गराएकी उनी त्यसयता थप आकर्षक देखिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?