एसिया कपको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं, २५ कात्तिक । नेपाल अन्डर १९ एसिया कपको अन्तरगतको आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित बनेको छ किन्नरा ओभलमा ५० ओभरको खेल वर्षाले प्रभावित भएपछि ४० ओभरमा छोट्याइएको खेलमा बंगलादेशले १८१ रनको परिवर्तित लक्ष्य पाएको थियो जसमा अन्तिम ओभरमा नेपाललाई निराश पार्दै बंगलादेश विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?