२०७८,श्रावण,१७,आईतवार

एसिया कपको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित

२०७४,कार्तिक,२५,शनिवार १०:४९


काठमाडौं, २५ कात्तिक । नेपाल अन्डर १९ एसिया कपको अन्तरगतको आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित बनेको छ किन्नरा ओभलमा ५० ओभरको खेल वर्षाले प्रभावित भएपछि ४० ओभरमा छोट्याइएको खेलमा बंगलादेशले १८१ रनको परिवर्तित लक्ष्य पाएको थियो जसमा अन्तिम ओभरमा नेपाललाई निराश पार्दै बंगलादेश विजयी भयो ।

प्रकाशित मिति: २०७४,कार्तिक,२५,शनिवार १०:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी शनिवार खेलाडीका रूपमा मैदानमा देखिए। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष टेनिसका विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचको यात्रा पदक बिना टुंगिएको छ। २०

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला टेनिस (सिंगल) विधातर्फ स्विट्जरल्यान्डकी बेलिन्डा बेन्सिकले स्वर्ण पदक जितेकी छिन्। टोकियोस्थित आरियाके टेनिस

काठमाडौं। वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टोलीले दोस्रो टी-ट्वेन्टी खेलमा ७ रनले जित दर्ता गरेको छ। गुयानास्थित प्रोभिडेन्स स्टेडियममा

ताजा समाचार

मेलम्ची बाढी अपडेट : ७ घर टहरा बगायो
 २०७८,श्रावण,१७,आईतवार १२:०३