२०७८,श्रावण,१९,मंगलवार

आचारसंहिचाको धज्जी उठाउन थाले नवराज सिलवालले

२०७४,कार्तिक,२५,शनिवार १०:००


ललितपुर, २५ कात्तिक । ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि बामगठबन्धनबाट उम्मेदवारी दिएका पूर्व डिआईजी नवराज सिलवालले विद्यमालयमा चुनावी कार्यक्रम राखेका छन् शनिबार आचारसंहिचाविपरित गोदाबरीको टौखेलस्थित किटीनी माध्यमिक विद्यालयमा उनले चुनावी सभा राखेका हुन् । सिलवालले प्रतिष्पर्धी दलले बिजुलीका पोल तथा सार्वजनिक स्थानमा झण्डा राखेर आचार संहिता उंलघन गरेको उल्टै आरोप समेत लगाउनत भ्याए उनले स्थायी सरकारका लागि वामगठबन्धनका उम्मेदवारलाई मत दिन आह्वान गरेका छन् नेपालको स्वभिमान र सार्वभौम सत्तालाई कायम गरि मुलुकमा स्थायी सरकार बनाई सम्वृद्ध मुलुक निर्माणका लागि पुर्व मेची देखि महाकालि सम्म बामगठबन्धनको लहर छाएको भन्दै उनले वामगठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका हुन् विगत २५ बर्ष देखि वामगठबन्धनको किल्ला मानिएको ललितपुरका तीन वटै क्षेत्र मा संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,२५,शनिवार १०:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लेखा प्रतिवेदन नबुझाउने ४१ वटा राजनीतिक दलको दर्ता खारेज भएको छ ।् आज निर्वाचन आयोगले एक विज्ञप्ति निकाल्दै

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको घटनामा छानबिन समितिको प्रतिवेदनपछि सरकारले कदम चाल्ने प्रतिवद्धता बताएका छन् । आज प्रतिनिधि सभामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले दार्चुला घटनाका सन्दर्भमा सत्थतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन् । आज प्रतिनिधिसभामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १९औँ

ताजा समाचार

संसदमा महेश बस्नेतको त्यो कविता
 २०७८,श्रावण,१९,मंगलवार १४:५२